Section 18
पदक लगाउने क्रम
: (१) एकभन्दा बढी पदक पाउने व्यक्तिले आफूले पाएका पदक लगाउँदा मर्यादाक्रम अनुसार दाहिने तर्पबाट लगाउनु पर्नेछ ।
(२) आफ्नो देशको पदक वा त्यसको स्वल्पाकार वा पट्टिका र विदेशी राज्यबाट प्राप्त विभूषणहरु वा तिनको स्वल्पाकार वा पट्टिका एकसाथ लगाउँदा आफ्नो देशको पदक वा त्यसको स्वल्पाकार वा पट्टिका विदेशी राज्यबाट प्राप्त विभूषण वा तिनको स्वल्पाकार वा पट्टिकाभन्दा दाहिने लगाउनु पर्नेछ ।